समाचार

प्रधानमन्त्रीले गरे आठौं पटक मन्त्रिपरिषद् विस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठै पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्री बनाइएकाे छ । साउदले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका छन् । यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा