समाचार

सरकारी खर्चमा श्रीमती र गर्लफ्रेड विदेश घुमाउने कर्मचारीलाई डण्डा लगाउने ओलीको तयारी, क कस्को हुने भो जागीर चट

  प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनविपरीत बजेट सक्न विदेश भ्रमण गएका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका ५९ कर्मचारीमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानबिन थालेको छ । बजेट सक्न सरकारी खर्चमा श्रीमती र गर्लफ्रेड विदेश घुमाउने कर्मचारीलाई डण्डा लगाउने तयारी