राजनीति

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड–नेपालवीच गोप्य सहमति भएको हाे ?

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले राजनीतिक दलसम्बन्धि अध्यादेशले पुष्पकमल दाहाल ‘प्रचण्ड’ कमजोर नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले अध्यादेशले अध्यक्ष प्रचण्ड कमजोर वा बलियो हुने भन्ने विषय