राजनीति

पूर्वराष्ट्रपति भण्डारीलाई चीनमा उच्च महत्व, आजैबाट उच्चस्तरीय भेटवार्ता

    चीन भ्रमणमा रहेकी पूर्व राष्ट्रपति विद्या भण्डारीलाई चीनले उच्च महत्व दिएको छ । उनको राजनीतिक कार्यक्रम, सुरक्षा व्यवस्था र आतिथ्य सम्मान निकै उच्चस्तरको छ । पूर्व राष्ट्रपति भण्डारीलाई चिनियाँ उपराष्ट्रपति हान (राज्य नेताको स्तरमा) ले उ स्वागत गरे