राजनीति

माधव पक्षका केही सांसदले छोडे साथ, नयाँ लफडा सुरु

  माधव – झलनाथ पक्षका केही सांसदहरुले राजीनामा नदिने भएपछि नयाँ लफडा सुरु भएको छ । माधव पक्षका राजीनामा दिन तयार भएका सांसदहरु अलमलमा परेका छन् । उता नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । सिंहदरबारमा