नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीले गरेका निर्णयअनुसार परिचालित हुन जनसंगठनहरूलाई निर्देशन दिएका छन् । शनिबार साँझ बालुवाटारमा जनसंगठन संयन्त्रको बैठकमा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा संस्थागत निर्णय भइसकेकाले भण्डारीलाई पूर्वराष्ट्रपतिकै मर्यादामा सम्मान
निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न