राजनीति

एमसीसीविरुद्ध विप्लवको नेकपाले देशभर प्रदर्शन गर्ने

    नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले एमसीसी परियोजनाविरुद्ध देशभर विरोध प्रदर्शन गर्ने भएको छ । साउन ३० गते देशका मुख्य सहरमा एमसीसी विरुद्ध जनप्रदर्शनको आह्वान गरेको हो । नेकपाको एमसीसी सरोकार समितिका संयोजक भरत सीले एक विज्ञप्ति जारी अमेरिकाले