राजनीति

सिंहदरबारमा तीन दलका शीर्ष नेताहरु छलफलमा

     प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरुबीच भेटवार्ता जारी छ । तीन नेताबीच सदनको