राजनीति

भरतपुरको मेयरमा एमाले उम्मेदवार सुवेदी बिजयी हुने पक्का

    गठबन्धनले स्थानीय तहका उम्मेदवार तयार पार्ने ढाँचाअनुसार चितवनको भरतपुर महानगरपालिकामा माओवादीले मेयरको उम्मेदवार पाउने निश्चित भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादीबाट छोरी रेणु दाहाललाई फेरि उम्मेदवार बनाउँदैछन् । तर यस पटक भने रेणु जित्ने आधार