राजनीति

माधव-झलनाथबीच थप झगडा नगर्ने सहमति

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल वाकयुद्धमा उत्रिएपछि विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका छन् । वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाललगायत दोस्रो तहको नेताहरूको सक्रियतापछि शनिबारयता उनीहरूबीच दुई चरणको भेट