राजनीति

काँग्रेसको विवाद मिडियाले चर्कायो : काँग्रेस नेता डा. रामशरण महतको अन्तरवार्ता

  सभापति शेरबहादुर देउवाका कतिपय निर्णय र कार्यशैलिविरुद्ध काँग्रेसका संस्थापनइतरका नेताहरू मोर्चाबन्दी कस्न थाले भन्ने समचार आइरहेका छन्, वास्तविकता त्यही हो ?   प्रत्यक पार्टीभित्र आन्तरिक विषय हुन्छन् । काँग्रेसमा पनि त्यस्ता केही विषय छन् । त्यस्ता विषयमा आन्तरिक बहस