नेपाल कम्युनिष्ट पार्टी नेकपा पार्टी सदस्य रहेका रुपन्देहीका करिब दुई हजार तीन सय व्यवसायीहरूले नेकपाको पार्टी सदस्यबाट राजीनामा बुझाएका छन्। राजीनामा दिनेहरूमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत छन्। यस क्षेत्रमा रहेका ३५ वटा व्यवसायिक संघसंस्थामा दुई हजार तीन सय
पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको डर डरलाग्दो गरि बढेसंगै पुन: लकडाउन गर्ने बारे छलफल सुरु भएको छ। फेरि