मुख्य खबर

म राजनीतिमा आबद्ध हुँदा एमाले जन्मिएकै थिएन : विद्या भण्डारी

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको बताएकी छिन् । बिहीबार काठमाडौंको थापाथलीमा सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । मैले सबै कुरा नजिकबाट हेरिरहेको छु