मुख्य खबर

पार्टीको आन्तरिक एकता मजबुद भए एमालेलाई बहुमत ल्याउन समस्या छैन : कैलाश ढुंगेल

    नेकपा एमाले बागमती प्रदेशका समितीका अध्यक्ष कैलाश ढुंगेलले मिसन ०८४ मा एकल बहुमत ल्याउनका लागि पार्टीभित्रको आन्तरिक एकता मजबुद बनाउनु पर्ने बताउनुभएको छ । पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई आज च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ढुंगेलले पार्टीका नेता कार्यकर्ताले