मुख्य खबर

होण्डाका कारमा देखियो समस्या, चीनबाट १ लाख कारहरु फिर्ता हुने

  जापानी कार निर्माता कम्पनीका केही कारहरुमा समस्या देखिएको छ। कम्पनीका कारको इन्जिनले चिसो मौसकमा राम्रोसँग कार नगर्ने पाइएको हो।  यो समस्या देखिएसँगै होण्डाले सोमबार आफ्ना थप एक लाखको हाराहारीमा अाफ्ना कारहरु फिर्ता गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्नो एसयूभी मोडलका कारहरु