मुख्य खबर

राजपा पार्टी कार्यालय भित्रै ३० लाख भ्रष्टाचार, २० दिनदेखि पार्टी कार्यालयमा ताला

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले पार्टी कार्यालयका १३ कर्मचारीहरूलाई एकै पटक गत असोज २७ देखि हटाएका छन्। पार्टी कार्यालयको सचिवालयमा गत २० दिनदेखि ताला लागेको छ। कार्यालयमा अहिले एक जना पनि कर्मचारी छैनन्।   हटाइएका कर्मचारीहरू