मुख्य खबर

भाइटिका लगाइदिएर घर फर्किन लागेकी बहिनीलाई दाइले खुकुरी हाने, यस्तो छ अवस्था

  ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका ३ का विवस मगरले आफैंलाई भाइटिका लगाइदिएकी बहिनी र दुई भाञ्जीमाथी खुकुरी प्राहार गरेका छन् । दाजुलाई टिका लगाउन धनकुटाबाट आएकी बहिनीलाई मंगलबार बिहान घर फर्कन लाग्दा खुकुरी प्रहार गरेका हुन् । बहिनी र भञ्जीहरुलाई