जापानमा पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार
पर्यटन प्रर्वद्धनका लागि जापानमा ‘जाटा फेयर २०१७’ मार्फत प्रचारप्रसार गरिएको छ । प्रचारप्रसारका क्रममा पर्यटकीय क्षेत्रको फोटोसहितका सामग्री एक लाखभन्दा बढी विदेशी नागरिकलाई वितरण गरिएको थियो । अंग्रेजी, जापानी तथा नेपाली भाषाका फोटोसहितका सामग्री देखेर चासो लिँदै जापानी नागरिकले नेपालबारे