चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान



हाम्रो इकोनोमि

 

 

संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको जानकारी गराएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सांसदहरूलाई अधिवेशन आह्वान गरेको जानकारी गराउँदै तोकिएको समयमा उपस्थित हुन आग्रह गरेको छ ।

सूचनामा राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २०८२ साल चैत १९ गते बिहीबार दिउँसो २ बजे संघीय सांसदका दुवै सदनको अधिवेशन आह्वान गरेको उल्लेख छ । प्रतिनिधि सभाको बैठक निर्माणाधीन संघीय संसद् भवनको स्थानमा रहेको बहुउद्देश्यीय कक्ष र राष्ट्रिय सभाको बैठक सिंहदरबारस्थित राष्ट्रिय सभा कक्षमै बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...