काठमाडौंमा एमालेको बागमती प्रदेशस्तरीय शक्ति प्रदर्शन



हाम्रो इकोनोमि

 

 

भदौ २३ र २४ गतेको घटनालाई प्रतिक्रान्ति र त्यसपछिको संसद विघटनलाई प्रतिगमन भनेको नेकपा एमालेले शनिवार काठमाडौंको भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय विरोध सभा आयोजना गरेको छ । त्यसअघि एमालेले रत्नपार्कलगायतका ठाउँका दशौं हजारको जुलुस निकालेका थियो ।

बागमती प्रदेशका उपत्यका वरिपरिका जिल्लाबाट समेत एमालेका कार्यकर्ता सहभागी प्रदर्शन व्यवस्थित र भव्य थियो ।विरोध प्रदर्शनपछि भृकुटीमण्डपमा आयोजित सभालाई अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले गरेका छन् । सभाको सञ्चालन एमालेका बागमती प्रदेश कमिटी सचिव नवराज सिलवालले गरेका थिए ।

 

एमालेको विरोध सभा र प्रदर्शनका केही प्रतिनिधिमूलक तस्बिर

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...