विप्लवले ब्युँताए युद्धकालीन ‘माओवादी’



हाम्रो इकोनोमि

 

 

नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धकालीन माओवादी ब्युँताएका छन् । सुरूमा नेकपा दर्ताका लागि निवेदन दिएका विप्लवले अर्को पार्टीसँग नाम जुधेपछि कम्युनिष्ट पार्टी नेपाल (कपाने) दर्ता गराएका थिए । अहिले माओवादीलगायतका घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी दर्ता भएसँगै विप्लवले पुरानै नेकपा (माओवादी) कायम राखेर दल दर्ता गरेका हुन् ।

उनको दलको १०५ सदस्यीय केन्द्रीय समितिको नामावली निर्वाचन आयोगमा पेश गरिएको छ । निर्वाचन आयोगका एक पदाधिकारीका अनुसार विप्लवको पार्टीले ‘गुलाबको फूल’ निर्वाचन चिन्ह प्रस्ताव गर्दै महासचिवमा विप्लव र प्रवक्तामा खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रहने गरी १०५ सदस्यीय केन्द्रीय समितिको नामावली पेश गरेको हो ।

पेश गरिएको नामावली अनुसार स्थायी समिति सदस्यमा ६ जनाको नाम पेश गरिएको छ । जसमा महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड बाहेक सन्तोषकुमार बुढामगर, छबिलाल सापकोर्टा उर्फ अनिल शर्मा, उमा भुजेल र भरतबहादुर बम रहेका छन् ।

यस्तो छ १०५ सदस्यीय केन्द्रीय समिति

महासचिव- नेत्रबहादुर चन्द

प्रवक्ता- खड्कबहादुर विश्वकर्मा

स्थायी समिति सदस्य

सन्तोषकुमार बुढामगर

छबिलाल सापकोटा

उमा भुजेल

भरतबहादुर बम

पोलिटब्युरो सदस्य

देवानराज राई

नन्दबहादुर बुढामगर

माईला लामा

वालाराम थापा

भेषराज भुसाल

चुडामणि वली

अम्मरसिंह झाँक्री

केशबहादुर बाँठा

सावित्रा गुरुङ दुरा

खुमा सुवेदी

क्षेत्रबहादुर घिमिरे

एटम बिसी

नवीनकुमार विश्वकर्मा

बलबहादुर ओली

चन्द्रबहादुर खड्का

बन्धु चन्द

राजुप्रसाद पौडेल

देवनारायण शाह

कान्छाराम तामाङ

केन्द्रीय समिति सदस्य

पूर्णजित पुन

चन्द्रबहादुर बुढाथोकी

नहकुलबहादुर शाही

टेकबहादुर पुन

पदम केसी

सुन्दरकुमार वली

बालकृष्ण शर्मा

रंगवीर परियार

धिरेन्द्रा उपाध्याय

बिबेक कुमाल

कमानकिरण नकाल

तिर्थबहादुर राई

सदर ओली

बत्र्येबहादुर राई

सम्झना घर्ती

कर्णबहादुर भण्डारी

दण्डविक्रम विश्वकर्मा

सुमनसिंह पौडेल

खगेश्वर केसी

सिता बिक

दिपराज शेर्पाली

देवकुमार साँवा

धनबहादुर बोगटी

संजिव नेपाली

दलबहादुर खत्री

देबराज गुरुङ

त्रिलोचन विश्वकर्मा

लालसिंह थिङ

भिमसेन घिमिरे

मनिकर्ण केसी

प्रदिपबहादुर वली

गणेश बोगटी

शक्ति बिक

कलम सिंह

देबहादुर थापा

बेगबहादुर बुढा

दानबहादुर फडेरा

राजकुमारी शाही

चिरन्जिबी ढकाल

बलबहादुर बुढा

राम घलान

हिक्मतबहादुर मल्ल

मीनादेवी धामी

चन्द्रबहादुर बुढा

जनकबहादुर बिष्ट

शेखर शर्मा

जितबहादुर लामा

कृष्णहरी सैजु

शोभा दुलाल

सन्तोषी बिक

लक्ष्मी तामाङ (प्रधान)

उमा घर्ती (घिमिरे)

सुशिला बिक

विपनादेवी मल्ल

सन्तोषी महर्जन

सुनिता राई

गुमानी गर्बुजा

पवित्रा विक

कमलादेवी कन्दहवा

दिर्शानाकुमारी शाही

जानकी चौधरी

ममिता रुचाल

सिता शाह

कल्पना रोकाय

बसन्ती जिसी

कान्छी चौधरी

लक्ष्मी सार्की

अविसरा खड्का

पवित्राकुमारी बिक

कल्पना रोकाया

रोशनी आङ्वो

कल्पना चनारा

रुकुमणी पुडासैनी (गौतम)

उषा पाठक

तारा संज्याल (रावल)

मेघबहादुर ढकाल

रामलाल विक

यमलाल कटवाल

मुनिलाल ऐडी

सुकमाया विक

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...