रामकुमारी झाँक्री र किसान श्रेष्ठले ओलीलाई भेटे



हाम्रो इकोनोमि

 

नेकपा (एस)बाट विद्रोह गरेका रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत एमाले फर्किने निश्चित भएको छ ।एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग भेटघाट पछि एमाले फर्किने निश्चित भएको हो ।

एमाले नेता महेश बस्नेतले झाँक्रीसहित ५० जनाभन्दा बढी केन्द्रीय सदस्य एमालेमा फर्किने तय भएको दाबी गरे। मंसिर २४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर फर्किन लागेको बताए ।

नेकपा एसका अध्यक्ष माधव नेपालले माओवादीसहित १० वाम दलसँग एकता गरेपछि असन्तुष्ट नेताहरू एमाले फर्किन लागेका हुन् । महासचिव घनश्याम भुसालले भने पार्टी पुनर्गठन गर्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...