रास्वपाको संवादमा बाबुराम र रेशम चौधरी



हाम्रो इकोनोमि

 

राष्ट्रिय स्वतन्त्र पार्टीका बृहत् राजनीतिक संवाद सुरु भएको छ । जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास शीर्षकमा बृहत् राजनीतिक संवाद नेपाल हाउस वालुवाटारमा सुरु भएको हो ।

उपसभापति एवं उच्च संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेबाट पार्टी सचिवालयमा प्रस्तावित भई परिवर्तनका पक्षधर राजनीतिक दल, शक्ति र समूहहरू बिच छलफल थालेका हुन् । आज छलफलमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र रेशम चौधरी पनि पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...