माधव नेपालको सरकारी सुरक्षा फिर्ता



हाम्रो इकोनोमि

 

 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सरकारी सुरक्षाविहिन बनेका छन् । उनलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा दिइँदै आएको सुरक्षा सरकारले फिर्ता लिएको हो ।हिजोबाट नेपालका सबै सुरक्षाकर्मीहरुलाई फिर्ता गरिएको उनको सचिवालयले जनाएको छ । निजी सुरक्षा अधिकृत (पीएसओ) समेत फिर्ता भएका छन् ।

यसअघि सरकारले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओलीको सुरक्षा घटाएको थियो । उनीहरुले सरकारी मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी फिर्ता लिने निर्णय सरकारले गरेको हो । नेपालको भने पुरै सुरक्षा हटाइएको छ ।आज पार्टीको वैठकमा जाँदा नेपाल एक्लै थिए । उनलाई न सरकारी सुरक्षा थियो, न पार्टीका कार्यकर्ताको स्कर्टिङ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...