मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा खुल्यो



हाम्रो इकोनोमि

 

 

चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोलामा आएको पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा खुलेको छ । पहिरोका कारण हिजोदेखि अवरुद्ध सडक आज दिउँसोबाट खुलेको हो । तुइनखोलामा गएको पहिरो सबै पन्छाइसकिएको छ । अहिले उक्त सडकखण्डमा गाडीहरू सहज आवागमन भइरहेका छन् । देशभर भएको अविरल वर्षापछि चितवन हुँदै जाने सवारीसाधनलाई रोक लगाइएको थियो । आज मौसममा सुधार भएसँगै राजमार्गहरूमा सवारी साधनहरू धमाधम खुल्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...