मोदी सरकारविरुद्ध राहुलको विशेष पत्रकार सम्मेलन



हाम्रो इकोनोमि

 

 

भारतको लोकसभामा प्रमुख विपक्षी नेता तथा भारतीय कांग्रेसका नेता राहुल गान्धीले अहिले विशेष पत्रकार सम्मेलन गरिरहेका छन् ।

नयाँ दिल्दीस्थित कांग्रेस मुख्यालय इन्दिरा भवनमा आयोजित पत्रकार सम्मेलनमा राहुलले नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारविरुद्ध नयाँ खुलासा गर्दै राजनीतिक हलचल ल्याउन सक्ने अनुमान गरिएको छ ।

राहुलले भाजपाले निर्वाचन आयोगसँग मिलेर बिहार, हरियाणा, कर्नाटक र महाराष्ट्रमा मतदाता सूचीमा छेडछाड गरेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...