प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा रमेश जोशी



हाम्रो इकोनोमि

 

 

प्रवासी नेपाली मञ्च (ओएनएफ) राष्ट्रिय कमिटी इजरायलको अध्यक्षमा रमेश जोशी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यता र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको बिशेष आतिथ्यतामा  हालै सम्पन्न तेस्रो अधिवेशनवाट जोशी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अधिवेशनले जोशीको नेतृत्वमा सर्वसम्मत रुपमा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा रश्मी राई, सचिवमा इन्दिरा कटवाल र उपसचिवमा सेविका आले चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा ईश्वर तिवारी, हेमराज विष्ट, रविन पौडेल, दिपेन्द्र केसी, प्रकाश आचार्य, सिता कोइराला, पवित्रा भण्डारी, पवी गौतम, कमला शिवाकोटी, सिता खडका, प्रज्वल प्रधान, प्रज्वल लामा, शान्ता गुरुङ, यभराज कार्की, धर्म वराल, ससिन कर्माचार्य, कन्चन क्षेत्री, लेखनाथ काकी, राजेश रिजा, शिव आले, गोमा उप्रेती, सुदिप अधिकारी, आशिष खतिवडा, गोकर्ण त्रिपाठी र प्रदिप पोखरेल चयन हुनुभएको छ ।

 

 

Oplus_16777216

 

प्रतिक्रिया दिनुहोस
रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...