नेतृत्वको बारेमा अहिले बहस नगरौ : नेता गौतम



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले विधान महाधिवेशन नीति र विधि बनाउने थलो भएकोले बहस अन्त नमोड्न आग्रह गरेका छन् ।

एमालेमा जारी नीति र नेतृत्वको बहसका सन्दर्भमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गौतमले यस्तो उल्लेख गरेका हुन् । गौतमले विधान महाधिवेशनबाट पारित विधि अनुसार राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन हुने बताए ।

‘विधान महाधिवेशन : विधि र नीति निर्माण गर्ने थलो हो, नेतृत्व निर्माण गर्ने थलो होइन’ गौतमले लेखेका छन्, ‘पारित विधि र नीति अनुसार राष्ट्रिय महाधिवेशनबाट तत् अनुरुप नेतृत्व निर्माण गरिनेछ । बहसलाई अन्यत्र नमोडौं ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...