जेलभित्रआफैंले निर्माण गरेको टहरामा मनाङे, साथी विकल पौडेल



हाम्रो इकोनोमि

 

 

ज्यान मार्ने उद्योगमा ५ वर्षको कैद भुक्तानका निम्ति डिल्लीबजारस्थित सशस्त्र अनाश्रित गुल्म (चारखाल कारागार) चलान गरिएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) आफैंले १९ वर्ष पहिले निर्माण गरेको टहरामा बसेका छन् । मंगलबार बिहान सानोभर्‍याङस्थित कम्फोर्ट हाउजिङबाट पक्राउ परेका मनाङेलाई प्रहरीले शुरूमा लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरोमा (सीआईबी) मा र त्यसपछि उच्च अदालत पाटनमा पेश गरेको थियो । अदालतको आदेशअनुसार उनी डिल्लीबजार कारागार चलान भएका हुन् । कारागारमा हाजिर गराइनासाथ उनले त्यहाँको ब्लक ‘ख’ नै रोजे, जहाँ आफैँले बनाएको दुई कोठे सुविधासम्पन्न टहरा छ । कारागारभित्र मनाङेका साथी भएका छन्, सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) घोटाला प्रकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...