बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने



हाम्रो इकोनोमि

 

 

 बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधान सञ्चालन हुने भएका छन् । सडक डिभिजन भक्तपुरले सोमबार सूचना जारी गरी राजमार्गको भकुण्डेवेँशी वर्षेखोलाले बगाएको करिब ८ किलोमिटर सडकको ट्रयाक खोली साना सवारी साधनमात्रै सञ्चालन भएकोमा चौकीडाँडा र माम्ती खोला नजिक  आज साँझसम्म सुधार गरी रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधान सञ्चालन गरिने जनाएको छ । सुख्खा पहिरो झर्ने सम्भावना भने अझै रहेकाले राति यात्रा नगर्न डिभिजन सडकले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...