१०० दिन नपुग्दै ओली सरकारसँग शेखर असन्तुष्ट



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग असन्तुष्ट देखिन थालेका छन् । कांग्रेस-एमाले मिलेर सरकार बनाएको १०० दिन पूरा नहुँदै कोइरालाले सरकारमाथि प्रश्न उठाउन थालेका हुन् । ओलीपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने लिखित सहमति भएकाले संस्थापन पक्षका नेताहरु गठबन्धनको विरुद्धमा बोलेका छैनन्, तर कांग्रेसमा इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाले सरकारले अपेक्षाअनुसार गति लिन नसकेको भन्दै असन्तुष्टि पोख्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...