अखिल क्रान्तिकारीको बन्दसत्र स्थगित



हाम्रो इकोनोमि

 

 

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको आज हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ । उमेर हद विवादको कारणले पक्ष विपक्षमा प्रतिनिधि तोडफोड उत्रिएपछि अध्यक्षमण्डलले बन्दसत्र स्थगित गरेको हो । आज रोकिएको बन्दसत्र भोलि १० बजेबाट सुरु हुने जनाइएको छ । उमेह हदमा विवाद भएपछि प्रचण्डले आज पार्टी पदाधिकारी बैठक राखेर छलफल गरेका थिए । अब पार्टी तहबाटै निर्णय गरेर भोलिसम्म सहमतिमा बन्दसत्र अगाडि बढाउने गृहकार्य भइरहेको बताइन्छ । यसअघि पदाधिकारी बैठकले उमेर हद निर्वाचन प्रक्रियाबाट टुंग्याउने र नेतृत्व चयनमा हस्तक्षेत नगर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...