एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि



हाम्रो इकोनोमि

 

 

मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको पार्थिव शरिरमा राष्ट्रिय झन्डा ओढाइएको छ । ६ जनामध्ये दिवस बानिया र प्रियंश आचार्यको काठमाडौंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो भने अन्यलाई गृहजिल्ला पठाउने व्यवस्था मिलाइएको एन्फाले जानकारी दिएको छ । उनीहरुकाे शव हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । अनुपम घलान, साइमन योन्जन र विकल रेग्मीको शवलाई गृह जिल्ला मकवानपुर पठाइएको थियो भने आदित्य बलम्पाखीको शव गृह जिल्ला सर्लाहीको लालबन्दी लगिएको एन्फाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...