सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै



हाम्रो इकोनोमि

 

 

पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान मुद्दामा फैसला आज सुनाइने भएको छ । संवैधानिक इजलासले मुद्दाको फैसला सुनाउने मिति तय गरेको हो । यसअघि मुद्वाको फैसला पटक–पटक सर्दै आएको छ । आज पनि फैसला नसुनाइएमा संवैधानिक इजलासले पुनः नयाँ न्यायाधीशहरुलाई पेशी तोकेर सुनुवाइ गर्नुपर्नेछ । काभ्रेका अर्जुन लामाको हत्या आरोपमा उहाँकी पत्नीले सापकोटाविरूद्व मुद्वा दायर गर्नु भएको थियो  ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...