सभ्य नेपाली समाजबाट छानिएका प्रतिनिधि हौं, बोल्दा विचार गरौं : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई सदनमा बोल्दा भाषमा ध्यान दिन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानुअघि प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउँदै उनले जनताले आफ्नो प्रतिनिधिको व्यवहार नजिकबाट हेरिरहेको हुने बताए । नले भने, ‘बोलौं, आलोचना उगरौं, तर भाषाको सीमा हुन्छ । हामी सभ्य नेपाली समाजका छानिएका प्रतिनिधि हौं । हाम्रा क्रियाकलाप र बोली-व्यवहारमा समाजले एउटा नमुनाको रुपमा लेओस् । अभिव्यक्तिमा त्यो खोज्लान् जनताले । प्रधानमन्त्री ओलीले महासभामा नेपालको शिर ढल्नेगरी कुनै काम नगर्ने भन्दै सांसदहरुलाई ढुक्क रहन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...