दुर्गा पर्साइले ल्याए ट्याक्सी चालकलाइ सडक प्रर्दशनमा



हाम्रो इकोनोमि

 

नेपालको  ठुला व्यवसायी दुर्गा प्रसाईले ट्याक्सी चालकहरुलाई र्‍यालीमा उतारेका छन् । शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट प्रसाईंले ट्याक्सी र्‍याली निकालेका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीका अनुसार भक्तपुरबाट निस्केको ट्याक्सी र्‍याली काठमाडौं प्रवेश गरेको छ । र्‍याली किन के लागि भन्ने प्रष्ट नभएको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...