गुँलापर्व आज बाट सकिँदै



हाम्रो इकोनोमि

 

नेवार समुदायले एक महिनासम्म मनाउने गुँला पर्व आज सकिँदैछ । चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि सुरु भएको पर्व भाद्र शुक्ल प्रतिपदाका दिन समापन गरिन्छ । नेवारी समुदाय, विशेषगरी बुद्ध धर्मका अनुयायीले एक महिनासम्म यो पर्व धूमधामका साथ मनाउने गर्दछन् । पर्वको अन्तिम दिन स्वयम्भू महाचैत्यमा बजगजासँगै नेवार समुदायका मानिसहरु जम्मा हुने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...