ललितपुरको होस्टलमा एक युवको मृत्यु



 

 

ललितपुरको भैँसेपाटीस्थित एक होस्टलमा युवक मृत भेटिएका छन् । डीएमआई बाइबल स्कूलको होस्टलमा मोरङका २९ वर्षीय सकुल मर्डी मृत भेटिएको जिल्ला प्रहरी प्रवक्ता नरेस सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार खाटमा सुतिरहेको अवस्थामा उनी मृत भेटिएका हुन् । प्रारम्भिक अनुसन्धानमा मर्डीमा छारे रोगको पुरानो समस्या रहेको र मृत्युको कारण शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले, केपी ओली र ममाथिको आक्रमणलाई परास्त गर्छु : सुनिता डंगोल

    काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम

बजेट अघि नै सरकार ढाल्छ : प्रचण्ड

     नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु

प्रधानमन्त्रीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने

वैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्ने तयारी

    डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको