प्रचण्डलाई सांसद बास्कोटाले दिए यस्तो जवाफ



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ताबाट बाहिरिनासाथ रन्थनिएर आन्दोलनको हुँकार गर्दै हिँडेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमाले र कांग्रेस पनि आन्दोलनबाटै आएकाले धेरै उद्देलीत नहुन आग्रह गरे । उनले भने, ‘अहिले बनेको सरकारभन्दा गतिलो संख्या अरुबाट पुग्दैन। यो सरकारप्रति जनताको आशा र विश्वास छ । प्रचण्डजीले धम्कीपूर्ण प्रमे गितको सुशेली हाल्नुभयो । म कहाँ नआउ है भनेर, कोही पनि आउनेवाला छैन भ्रममा नबस्नु, एक्लै लड्नु । प्रचण्डले सदनमा बोल्ने क्रममा कांग्रेस एमालेलाई बीचैमा झगडा गरेर लौन प्रचण्डजी भन्दै आफूलाई फुक्र्याउन नआउनू भनेका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...