उपमहासचिवमा पराजित भएपछि जीवनराम श्रेष्ठले दिए राजीनामा



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीको कार्यालय सचिवको जिम्मेवारीबाट जीवनराम श्रेष्ठले राजीनामा दिएका छन् । उपमहासचिव पदमा पराजित भएपछि श्रेष्ठले राजीनामा दिएका हुन् । उपमहासचिवमा पराजित भएपछि नैतिक रूपमा आफूले पदमा बस्न नमिल्ने देखेर राजीनामा लेखेर अध्यक्षलाई पठाएको उनले बताए । उनलाई ०८० असोज २४ गते कार्यालय सचिवको जिम्मेवारी दिइएको थियो । यसअघि श्रेष्ठ सचिवको जिम्मेवारीमा थिए । 

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...