यो सरकारलाई असफल हुने छुट छैन : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कुनै गल्ती गर्ने छुट नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद नारायण खड्काले सोधेको प्रश्नको जवाफ दिँदै सरकारले प्रतिफल देखिनेगरी काम गरिरहेको बताए । उनले भने, ‘सरकारलाई कुनै गल्ती गर्ने, अन्योल सिर्जना हुनेगरी काम गर्ने, प्रतिफल नदेखिनेगरी काम गर्ने कुनै छुट छैन । उनले सरकारले जनतामा देखिएको निराशा अन्त्य गर्नेगरी काम गरिरहेको जिकिर गरे । सरकार देशमा देखिएको समस्याको समाधान गर्नको लागि लागिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...

नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...

असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...