माओवादीका दुई जिल्ला कमिटी सदस्य एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्र सिन्धुलीका दुई जना नेताहरू एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र जिल्ला कमिटी सदस्य नरबहादुर राजन र फडिन्द्रबहादुर ठकुरी बुधबार एमाले प्रवेश गरेका हुन् । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा.राजन भट्टराईले उनीहरूलाई पार्टीमा स्वागत गर्नु भएको हो । नेकपा एमाले सिन्धुलीका मनोनीत जिल्ला कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा उहाँहरू एमालेमा समाहित भएका हुन् । कार्यक्रममा नेकपा एमाले सिन्धुलीका इञ्चार्ज मनोजजंग थापा, केन्द्रीय सदस्य गणेश पहाडी, कमलजंग राई, सुवास देवकोटा, उमा कोइराला, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठलगायत थिए ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...