एमालेको सल्लाहकार परिषद् र निर्वाचन आयोगमा थप सदस्य मनोनीत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरेको छ । आज बसेको सचिवालय बैठकले नेताहरुलाई सल्लाहकार परिषद्‍मा मनोनयन गरेको महासचिव शंकर पोखरेलले बताए ।

सल्लाहकार परिषद्‍मा

कुलानन्द गिरी, रोल्पा

महेन्द्र थापा, रोल्पा

पीएल श्रेष्ठ, तनहुँ

शिवचन्द्र कुशहवा, बारा

रामप्रित पासवान, सप्तरी

एकवाल मियाँ, कपिलवस्तु

डा. गोपाल खनाल, नवलपुर

खालित हुँसेन, सुनसरी

हरि रिजाल, प्युठान

प्रेमबहादुर सिंह, कालिकोट

कृष्णप्रसाद दाहाल, मकवानपुर

विनु ढकाल, मोरङ

सानु श्रेष्ठ, बागमती

सिर्जना शर्मा, गण्डकी

प्रदीप भण्डारी, कोशी

अर्जुनबहादुर थापा, सुदूरपश्चिम

श्याम ढकाल, बर्दिया

नारायण मरासिनी, स्याङ्जा

धनेन्द्र घिमिरे, पाल्पा

नन्दलाल रोकाया, बाँके

जनक पौडेल, बागलुङ

मेघनाथ सुवेदी, पर्वत

नारायण मरासी, डोटी

सुवासचन्द्र ठकुरी, मकवानपुर

 

यस्तै, बैठकले निर्वाचन आयोगमा पनि सदस्य मनोनीत गरेको छ।

अमनसिंह तामाङ, सिन्धुपाल्चोक

झवी पोखरेल, कपिलवस्तु

नर्मदा भण्डारी, गुल्मी

रत्ना गुरुङ, काठमाडौं

कमला केसी, कैलाली

बैठकले अनुशासन आयोगको सदस्यमा मायानाथ अधिकारीलाई मनोनीत गरेको महासचिव पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...