बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम र मन्त्रालय टुंग्याएको छ ।निवर्तमान मन्त्री प्रकाश श्रेष्ठले यो पटक कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाउने भएका छ्न् । यसअघिको सरकारमा उनको जिम्मेवारीमा रहेको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय यो पटक एमालेकी सुकुमाया तामाङलाई दिइएको छ । अमन मास्केलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण, प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालय र किरण थापालाई स्वास्थ मन्त्रालयमा पठाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...