बाग्मतीमा एमालेका ६ मन्त्रीको नाम फाइनल



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेशमा नेकपा एमालेबाट मन्त्रीमण्डलमा सहभागी हुनेहरुको नाम टुङ्गो लागेको छ । एमालेले यो पटक सहभागी ६ जनामध्ये ५ जना नयाँ अनुहार रहेका छन् । एमालेबाट प्रेमभक्त महर्जन, प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री प्रकाश श्रेष्ठ, प्रदेशसभा सदस्यहरु अमन मास्के, किरण थापामगर, सुकुमाया तामाङ र कृष्ण सिलवालको नाम फाइनल भएको एमाले स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...