नवनियुक्त प्रधानमन्त्री ओलीलाई एमाले काठमाडौंको बधाई



हाम्रो इकोनोमि

 

 

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले बधाई तथा शुभकामना दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेल लगायतको सहभागिता रहको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार चौथो कार्यकालका लागि देशको प्रधानमन्त्री नियुक्त हुनुभएको हो । उहाँले सोमबार शपथग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...