ओली सरकारमा यस्तो छ २२ सदस्यीय मन्त्रिपरिषद



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषदको गठन गरेका छन् । उनको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरू रहेका छन्, मन्त्रिपरिषदमा कांग्रेस र एमाले सहित ४ वटा दलको प्रतिनिधित्व रहेको छ । कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपाबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् ।

यस्तो छ ओली क्याबिनेट

 केपी शर्मा ओली : प्रधानमन्त्री

प्रकाशमान: उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री

विष्णु पौडेल: उपप्रधानमन्त्री तथा अर्थमन्त्री

पृथ्वी सुब्बा गुरुङ: सञ्चारमन्त्री

रमेश लेखक: गृहमन्त्री

शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा

डा. आरजु देउवा : परराष्ट्रमन्त्री

प्रदीप यादव: खानेपानीमन्त्री

बलराम अधिकारीः भूमि व्यवस्था मन्त्री

दामोदर भण्डारीः उद्योग मन्त्री

नवलकिशोर शाहः महिला तथा बालबालिकामन्त्री

देवेन्द्र दाहालः भौतिक पूर्वाधारमनत्री

तेजुलाल चौधरीः युवा तथा खेलकुदमन्त्री

प्रदीप पौडेल: स्वास्थ्य तथा जनसंख्यामन्त्री

अजय चौरसियाः कानूनमन्त्री

बद्रीप्रसाद पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

रामनाथ अधिकारी कृषिमन्त्री

विद्या भट्टराईः शिक्षामन्त्री

मानवीर राईः रक्षामन्त्री

दिपक खड्काः उर्जा

राजकुमार गुप्ताः संघीय व्यवस्थामन्त्री

ऐनबहादुर शाही ठकुरीः बनमन्त्री

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...