संविधानको धारा ७६ (२) अनुसार कै नयाँ सरकार बन्छ : प्रदीप ज्ञवाली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले नेपालको संविधानको धारा ७६ (२) अनुसार कै नयाँ सरकार गठन हुने दाबी गरेको छ । सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्नको लागि कुनै कानूनी जटिलता नभएको बताए । हालै पनि कोशीको नजिरले अब प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६(२) अनुसारकै सरकार बन्ने सर्वोच्चले पनि व्याख्या गरेको बताए , उनले सहमति अनुसार कांग्रेस र एमाले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने बताए । उनले भने, ‘यो राष्ट्रिय सहमतिको अभियानमा जोडिन चाहने अरू दलहरूलाई पनि हैसियत अनुसार स्थान दिन्छौँ ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...