संविधानको धारा ७६ (२) अनुसार कै नयाँ सरकार बन्छ : प्रदीप ज्ञवाली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले नेपालको संविधानको धारा ७६ (२) अनुसार कै नयाँ सरकार गठन हुने दाबी गरेको छ । सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्नको लागि कुनै कानूनी जटिलता नभएको बताए । हालै पनि कोशीको नजिरले अब प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६(२) अनुसारकै सरकार बन्ने सर्वोच्चले पनि व्याख्या गरेको बताए , उनले सहमति अनुसार कांग्रेस र एमाले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने बताए । उनले भने, ‘यो राष्ट्रिय सहमतिको अभियानमा जोडिन चाहने अरू दलहरूलाई पनि हैसियत अनुसार स्थान दिन्छौँ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...