ओलीकै नेतृत्वमा ७६ (२) अनुसार नयाँ सरकार गठन हुन्छ : कांग्रेस



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेसले अब बन्ने सरकार नेपालको संविधान ७६ (२) अनुसार नै बन्ने दाबी गरेको छ । आज बसेको संसदीय दलको बैठकले एमालेसँग भएको सहमतिअनुसार नै अब बन्ने सरकारको नेतृत्व केपी ओलीले गर्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले भने, ‘हामी एमालेसँग भएको सहमति कार्यान्वयनमा दृढ छौं । त्यो सरकार संविधानको धारा ७६ (२) अनुसार नै बन्छ । अहिले प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ । आजको बैठकले प्रधानमन्त्रीले राखेको प्रस्तावको विपक्ष उभिने निर्णय गरेको छ । प्रमुख सचेत लेखकले राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई बैठकले अनुमोदन गरेकोसमेत बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...